मनोरञ्जन

आयो हरिबहादुर

आयो हरिबहादुर

वैशाख २४ । हास्य कलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ सार्वजनिक गरेका छन् ।

शनिबार काठमाडौस्थीत प्रज्ञा प्रतिष्ठानको डवलीमा आयोजित कार्यक्रममा बिच उपन्यास कृति ‘हरिबहादुर’ सार्वजनिक गरिएको हो । हरिबहादुरमा  मदनबहादुर हरिबहादुरका जालीहरुको भलो नचिताउने चरित्र पढ्न पाइने छ ।

हरिबहादुरले द्वन्द्वकालिन राजनीतिलाई कसरी प्रयोग र्गयो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ । स्थानीय चुनावको मुखमा सार्वजनिक भएको उपन्यासले अक्षम, अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण गरेको छ ।

विशेष