मनोरञ्जन

कपिलले भित्र्याए पोर्न स्टार, यस्तो छ कारण

कपिलले भित्र्याए पोर्न स्टार, यस्तो छ कारण

वैशाख २५ । द कपिल शर्मा शोमा अब अब गजबको पात्रले प्रवेश गर्दैछिन् । तिनको नाम हो, मोनिका कैस्टेलिनो । यी ग्ल्यामर युवती ‘हर मर्द का दर्द’, ‘कामसुन्दरी’, ‘मेन नट अलाउड’ जस्टा सफ्ट पोर्न फिल्मकी अभिनेत्री हुन् ।

सुनिल ग्रोबरसँगको ठाकठुकपछि सुनसान जस्तै बनेको ‘द कपिल शर्मा शो’ अब एकदम राम्रो बन्ने कपीलको दाबी रहेको छ ।

कपिलको मञ्चबाट सुनील ग्रोबर, अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले बिदा लिइसकेका छन् । त्यसपछि लगातार ओह्रालो लागेको शोको लोकप्रियतालाई उकास्न कपिलले बोल्ड आइडिया निकालेका छन् ।

kapil sharma

विशेष