मनोरञ्जन

'गन्डा-नाइके' चक्रे मिलन आफ्नै घरबाट पक्राउ

'गन्डा-नाइके' चक्रे मिलन आफ्नै घरबाट पक्राउ
वैशाख – २६ । गुन्डा नाइके भनेर चिनिने चक्रे मिलनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको छ । मंगलरबार दिउँसो तीन बजेतिर महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसीको नेतृत्वको टोलीले मिलनलाई पक्राउ गरेको हो । निर्वाचनलाई प्रभावित पार्ने सक्ने आशंकामा उनीहरुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । अर्काे गुण्डा दीपक मनाङगेलाई समेत प्रहरी दुई दिन पहिला पक्राउ गरेको थियो । यी दुई लगायत ३० जना गन्डालाई प्रहरीले पक्राउ गरेको महाशाखाले जनाएको छ । पक्राउ परेका सबैलाई प्रहरीले निर्वाचनको पछिल्लो दिन छोड्ने बताएको छ ।

विशेष