Technology

ब्रिटिस अभिनेत्री नेपालमा, भन्छिन् अन्तिम समय नेपाल मै विताउन चाहन्छु

ब्रिटिस अभिनेत्री नेपालमा, भन्छिन् अन्तिम समय नेपाल मै विताउन चाहन्छु
वैशाख २७ । ब्रिटिस अभिनेत्री मिसेल किगन अहिले नेपालमा रहेकी छन् । उनले नेपाल बसाई साहै सुखद रहेको बताएकी छन् । बिबिसीले तयार गरिरहेको आर्मीसम्बन्धी सिरिज, ‘आवर गर्ल’को सुटिङमा उनी नेपाल आएकी हुन् । उनी सुटिङ सिध्याएर नेपालमा अन्तिम दिन बिताउने समेत बताएकी छन् । उनले सामाजिक संजाल इन्टाग्राममा भत्तपुरको पाँचतले मन्दिरमा खिचेको फोटो सार्वजनिक गर्दै उनले नेपाल आफूले सोचेको भन्दा धेरै राम्रो भएको बताएकी हुन् ।

Facebook

विशेष