मनोरञ्जन

यसरी लिइन् प्रियंकाले ह्वीस्कीको चुस्की (भिडियाे सहित)

यसरी लिइन् प्रियंकाले ह्वीस्कीको चुस्की (भिडियाे सहित)

जेठ १८ । यही जेठ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘लाल्टिन’ को नयाँ गीत सार्वनिक भएको छ । प्रियंका कार्की र दयाह्याङ राई स्टारर फिल्म ‘लालटिन’ को ‘ह्वीस्की’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा प्रियंका र नव नायक निर्जन थापा डान्सबारमा मस्तले नाचेको देखिन्छन् । विनोद ढकाल, सोमिया बराईली र किरण माइकलको स्वर रहेको उक्त गीतमा किरण माइकलकै शब्द तथा संगीत रहेको छ ।

फिल्ममा दयाह्याङ राई, प्रियंका कार्की, राज कटुवल, केकी अधिकारी, जनक बर्तौल, अर्जुन जंग शाही, ए.गुरुङलगायतका कलाकाहरुको मुख्य भूमिका रहेको छ । देव कुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा अनिम श्रेष्ठ र राज केसीले लगानी गरेका छन् ।

priyanka karki

विशेष