इतिहासमा आज

अफगानिस्तानमा भूकम्प ८० जनाको ज्यान गयो

अफगानिस्तानमा भूकम्प ८० जनाको ज्यान गयो


सन् २०१२ जुन ११ अर्थात आजकै दिन अफगानिस्तानमा ५ दशमलब ३ रेक्टर स्केलको भूकम्पका कारण ८० जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

उक्त भूकम्पका कारण आएको पहिरोमा परी ज्यान गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । उक्त भूकम्प अफगानिस्तानको दक्षिणी प्रान्तमा गएको थियो ।

विशेष