इतिहासमा आज

देशको पहिलो महिला उपप्रधानमन्त्रीको स्मृतिदिन

देशको पहिलो महिला उपप्रधानमन्त्रीको स्मृतिदिन


नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको जन्म सन १९४४ सालमा भएको थियो । उनको निधन जुन १२ २००९ मा भएको थियो । उनी पूर्वप्रधानमन्त्रीहरु विश्वेश्वरप्रसाद कोइराला र गिरीजाप्रसाद कोइरालाकी भतिजी हुनुहुन्थ्यो ।

उनी सन १९९८ मा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री बन्नु भएकी थिइन ।

विशेष