मनोरञ्जन

एन्जिलिनाले भाईलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि....

एन्जिलिनाले भाईलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि....


जेठ ३० एन्जिलीनाको व्यक्तिगत जीवन सधैँ कन्ट्रोभर्सीमा रहेको छ । उनी ड्रग्सको नशामा पनि फसीसकेकी छिन् । यतिसम्मकी उनी आफ्नो भाइ जेम्स हैवनलाई ब्याकस्टेजमा चुम्बन गर्दै गरेको अवस्थामा पनि भेटिइसकेकी छिन् ।

केही समयअघिमात्र उनी र अभिनेता ब्राड पिटको सम्बन्ध विच्छेद भएको थियो । पिटसँग विवाह गर्नु पहिला उनीहरु ७ वर्षसम्म लिभ इन रिलेसनमा बस्दै आएका थिए । उनीहरुको ६ बच्चामध्ये तीनजना भने एन्जीलिनाले जन्माएकी हुन् ।

एक चर्चित म्यगजिनलाई दिएको अन्तर्वातामा जोलीले आफूले १४ वर्षको उमेरमा कुमारीत्व गुमाएको बताएकी थिइन् । १४ वर्षको उमेरमा परेको उक्त प्रेम गम्भीर मोडमा पुगेर दुई वर्ष पछि टुटेको थियो । १६ वर्षको उमरमै उनले अभिनयमा पाइला टेकिन् । २० वर्षको उमेरसम्ममा जोलीले हरेका प्रकारका लागू औषध सेवन गरिसकेकी थिइन् ।

लागू औषध सेवन गर्नबाट उनलाई उनका पहलो पति जोनी ली मिलरले छुटाएका थिए । सन् २००० सालमा फिल्म ‘गर्ल’ बाट पहिलो अस्कर जितेपछि जोलीले उनी आफ्नै भाइ जेम्स हैवनसँग प्रेम भएको बताएकी थिइन् । यसको ठिक तीन महिना पछि उनी एक अवार्ड सेरेमनीमा भाइलाई चुम्बन गर्दै गरेको अवस्थामा भेटिएकी थिइन् ।

विशेष