खेल

नेपाल Vs यमनः पहिलो हाफ गोल रहित बराबरी

नेपाल Vs यमनः पहिलो हाफ गोल रहित बराबरी

जेठ - ३० । नेपाल र यमनबीच एएएफसी एसियन कप २०१९ को छनौट चरणअन्तर्गतको जारी खेल पहिलो हाफ सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।

एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल सशस्त्र प्रहरी बलको खेल मैदान हल्चोकमा दिउँसो ३ बजेबाट खेल सुरु भएको हो । 

विशेष