मनोरञ्जन

यसकारण काली र इन्दिरा नेपाल आइडलको जज 

यसकारण काली र इन्दिरा नेपाल आइडलको जज 

जेठ - ३१ । नेपाल आइडललाई लिएर अहिले सामाजिक सञ्जालमा विविध विषयमा विवाद हुने गरेका छन् । भारतबाट चोरिएकोदेखि लिएर जनमाझ अत्यन्तै लोकप्रिय रहेका गायीका इन्दिरा जोशी र गायक कालीप्रसाद बास्कोटाले समेत जज बनेकै कारण आलोचना खपिरहेका छन् ।

जज लामो समयसम्मको अध्ययन पछि राखिएको आइडलका निर्देशक लक्षमण पौडेलले बताएका छन् । आफूहरु जज छान्ने प्रक्रियामा नै चलेको उनले जोडे । निर्णायक चुन्ने काम आफूहरुले हतारमा गरिएको निर्णय नभएको बताउँदै उनले निर्णायकको कार्यक्षमतामाथि कसैले शंका गर्दा त्यो दर्शकको कमजोरी भएको बताए । अधिकांशले नबुझी प्रतिक्रिया दिएको उनले बताए ।

विशेष