इतिहासमा आज

३३ वर्ष लागिन नम्रता

३३ वर्ष लागिन नम्रता

नेपाली चलचित्रकी नायिका नम्रता श्रेष्ठ ३२ पुगेर ३३ वर्षमा प्रवेश गरेकी उन् उनले आज आफ्नो ३३ औं जन्मदिन मनाउन लागेकी हुन् ।

उनको जन्म जुन १४ १९८५ मा धरानमा भएको थियो । उनी नेपाली चलचित्र क्षेत्रमा १९९७ देखि निरन्तर लागिरहेकी छन् ।

नेपाली चलचित्रमा थुप्रै विधामा पुरस्कार हाँसिल गरेकी नायिका नम्रता नेपाली चलचित्रमा उनको छु्टै पहिचान रहेको छ ।

विशेष