मनोरञ्जन

रवीना टन्डनले गरिन आफूभन्दा १३ वर्ष कान्छोसँग इनगेजमेन्ट (भिडियोसहित)

रवीना टन्डनले गरिन आफूभन्दा १३ वर्ष कान्छोसँग इनगेजमेन्ट (भिडियोसहित)


असार १ । ९० को दशकमा बलिवुड नायीका रवीना टन्डनले आफुभन्दा १३ बर्ष कम उमेरका अभिनेतासँग इन्टिमेट गरेको चर्चा अहिले बलिवुडमा व्यापक भएको छ ।

भारतीय मिडियाका अनुसार रवीनाको आउदो फिल्म ‘शब’का लागि रबिनाले आफूभन्दा १३ बर्षका कम उमेरका अभिनेता आशिषसँग इन्टिमेट सिन गरेकी छन् ।

एक बुटिक मालिक्नीको भूमिकामा रहेकी रवीना र आशिषको इन्टिमेट सिन अहिले इन्टरनेटमा भाइरल भएको छ । आगामी जुन ३० मा रिलिज हुने शबको निर्देशन ओनिरले गरेका छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस्

 

विशेष