मुख्य समाचार

देउवालाई बालुवाटार जान ज्योतिषले अड्काए

देउवालाई बालुवाटार जान ज्योतिषले अड्काए

असार १ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको साताभन्दा बढि दिन बितिसकेपनि उनी प्रधमनमन्त्री क्वाटर बालुवाटारमा सरेका छैनन् ।

आफ्नो निजी निवास बुढानिलकण्ठ निवासलाई नछोडेका देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ ।

यस्तोबेलामा ज्योतिषले नयाँ काम गर्दा बिग्रने र बाधा आउने बताएपछि उनी बुढानिलकण्ठमै बसिरहेका छन् । उनी जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका हुन् । नागरिकबाट

विशेष