इतिहासमा आज

लोकसेवा आयोगको ६७ औं वार्षिक उत्सव

लोकसेवा आयोगको ६७ औं वार्षिक उत्सव


लोकसेवा आयोग स्थापनाको ६७ औँ वर्ष प्रवेश गरेको छ । आयोगको यात्रामा मुलुकमा धेरै राजनीतिक परिवर्तन भए ।

आयोगको यात्रा भने जारी रह्यो । जसको परिणाम आज सरकारी सेवामा प्रवेश गर्ने निष्पक्ष, धरोहरका रुपमा आयोगले परिचय बनाएको छ । स्थानीय निर्वाचन, प्रदेश र केन्द्रको निर्वाचनपछि मुलुक पूर्ण रुपमा सङ्घीय संरचनामा रुपान्तरण हुनेछ । नयाँ बन्ने संरचनामा कर्मचारी समायोजनको विषय त्यत्तिकै पेचिलो छ ।

संविधानले निजामती सेवामा मात्र सीमित लोकसेवा आयोगको क्षेत्राधिकारलाई बृहत् बनाइदिएको छ ।

विशेष