मनोरञ्जन

राजेश र मधु हमाल सँगसँगै विज्ञापनमा

राजेश र मधु हमाल सँगसँगै विज्ञापनमा


राजेश हमाल हिजोआज ठूलो पर्दामा भन्दा पनि सानो पर्दामा देखिन थालेका छन् । यसको कारण हमालले अभिनय गरेका विज्ञापनहरु नै हुन । यसै क्रममा राजेश हमाल र उनी पत्नी मधु हमाल नेपाल मै उत्पादन हुने ओके सावुनको विज्ञापनमा देखा परेका छन् ।

युनिलिभरको ओकेमा पहिलोपटक यी दम्पती एकसाथ आएका हुन् । यो विज्ञापन दुवैका लागि विशेष छ किनभने यसमा उनीहरु दुबै जना पहिलो पटक एकसाथ अभिनय गर्दैछन् ।

विशेष