इतिहासमा आज

७२ वर्ष लागिन आङसाङ सुकी

७२ वर्ष लागिन आङसाङ सुकी


बर्माकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको सन् १९४५ जुन १९ अर्थात आजकै दिन बर्माको यंगुनमा भएको थियो ।

उनले नोबेल पुरस्कार पनि जितेकी छन् । २१ वर्ष सम्म घरमै नजरबन्दमा रहेकी उनको बर्मामा प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकी छन् । अघिल्लो वर्षमात्र उनले चार दिने नेपाल भ्रमण गरेकी थिइन ।

विशेष