इतिहासमा आज

अमेरिकाको पश्चिम भर्जिनिया ३५ औं राज्य

अमेरिकाको पश्चिम भर्जिनिया ३५ औं राज्य


२० जुन १९८३ अर्थात आजकै दिन अमेरिकको भर्जिनिया राज्य स्वतन्त्र भएको थियो ।

२४ हजार २ यस ३० स्क्वायर मिटरमा फैलिएको अमेरिकाको भर्जिनीयामा १८ लाख जनता वसोवास गर्छन् । भर्जिनियाको वार्षिक आय ४२ हजार ८ सय २४ रहेको छ ।

विशेष