खेल मुख्य समाचार

साफ अण्डर १५ फुटबल नेपालमा हुने

साफ अण्डर १५ फुटबल नेपालमा हुने


असार ८ । पहिलो साफ अण्डर १५ फुटबल च्याम्पियन्ससीप नेपालमा हुने भएको छ ।

साफ महासचिव अनुअल हकले आज उक्त प्रतियोगिता सेप्टेम्बर १८ देखी २७ सम्म नेपालमा हुने जनाएका छन् ।

उक्त प्रतियोगिता एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने छ । प्रतियोगितामा सार्क राष्ट्रका सात देशले भागलिने छन् । अफगानिस्तानलाई भने पाहुना टोलीको रुपमा आमन्त्रण गरिएको हकले जनाए।

विशेष