खेल अपराध सुरक्षा मुख्य समाचार

ठगीको आरोपमा एन्फा पूर्वमहासचिव शाही पक्राउ

ठगीको आरोपमा एन्फा पूर्वमहासचिव शाही पक्राउ

असार ८ । क्यानाडा पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढी ठगी गरेको आरोपमा नेपाल आइस हक्की संघका अध्यक्ष लोकबहादुर शाही पक्राउ परेका छन् ।

शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । महाशाखाका एसएसपी दिनेश अमात्यका अनुसार शाहीले क्यानाडा पठाइदिन्छु भन्दै २० भन्दा बढी व्यक्तिलाई ठगी गरेका छन् । शाही नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक  र अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव समेत हुन् ।

विशेष