इतिहासमा आज

अभिनेता अमरिश पुरीको जन्म

अभिनेता अमरिश पुरीको जन्म


भारतीय अभिनेता अमरिश पुरीको जन्म २२ जुन १९३२ अर्थात आजकै दिन भएको थियो ।

उनले बलिउडमा थुप्रै चलचित्रमा अभिनय गरेका स्टार अभिनेता, खलनायक जस्ता भूमिकामा रहेर ५ दशक सम्म रंगमञ्चमा काम गरेका थिए । उनको मृत्यु सन २००५ जनवरी १२ मा भएको थियो

विशेष