मनोरञ्जन

किन ल्याङ ल्याङ मैयाँ ?

किन ल्याङ ल्याङ मैयाँ ?


असार ९ । युटुवमा सार्वजनिक भएको एउटा गीत अहिले हिट छ, ल्याङ ल्याङ मैया ।

यो भिडियोको कभर भिडियो पनि बनिसकेको छ । तर ओर्जिनल भिडियो भने सार्वजनिक भएको छैन् । अबको केहि समयमा यो गित दर्शकले युटुवमा हेर्न पाउने भएका छन् । उक्त भिडियोमा नेपाली चलचित्रका नायक हसनराजा खान र नवनायिका ओसिमा बानुको नृत्य रहेको छ ।

गितमा सहिमा श्रेष्ठ र सुनिल पाण्डेको स्वर छ ।

विशेष