इतिहासमा आज

नर्वेको एक होटलमा भीषण आगलागी १ सय ३० अमेरिकी पर्यटकको निधन

नर्वेको एक होटलमा भीषण आगलागी १ सय ३० अमेरिकी पर्यटकको निधन


सन १९५९ जुन २३ मा नर्वेको पर्यटकीय होटलमा आगलागी हुँदा १ सय तीन जनाको ज्यान गएको थियो । जसमा सबै अमेरिकी पर्यटक परेका थिए ।

उक्त होटलमा कयौ पर्यटक घाइते भएका थिए । उक्त आगलागीबाट समुन्द्री तटमा रहेको उक्त होटल पूर्ण रुपमा नष्ट भएको थियो ।

विशेष