मुख्य समाचार

तोपेखोलामा पहिलो जाँदा मुग्लिन नारायणगढ खडकखण्डट अवरुद्ध

तोपेखोलामा पहिलो जाँदा मुग्लिन नारायणगढ खडकखण्डट अवरुद्ध

असार – १३ । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तोपेखोलमा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी–साधनबीच बाटोमै अलपत्र परेका छन् ।

मंगलबार सडकमाथिबाट झरेको पहिरोले ४० मिटरसम्म सडक पुरेको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ ।

यसअघि, मंगलबारै बिहान मुग्लिन–नारायणगढ सडकखन्डको कालीखोलानजिक साढे दुइकिलो भन्ने स्थानमा गएको पहिरो हटाएर यातायात सुचारु गरिएको थियो । सडक अवस्थाबारे मंगलबारै व्यवस्थापिका–संसदको विकास समितिले अनुगमन गरिरहेको छ ।

 

विशेष