मनोरञ्जन

डाक्टरी पढ्दै गरेकी अश्लेशा कसरी आइन् फिल्ममा ?

डाक्टरी पढ्दै गरेकी अश्लेशा कसरी आइन् फिल्ममा ?

असार १५ । गत वर्षको सुपरहिट चलचित्र ‘प्रेमगीत’ को सिक्वेल बनेर आएको फिल्म ‘प्रेमगी २’ यही साउन १५ गते अल नपाल रिलिज हूँदै छ । फिल्मलाई लिएर विभिन्न टिकाटिप्पणी आइरहेको समयमा अहिले फिल्मकी नायिका अश्लेशा ठकुरीबारे नयाँ कुरा पत्ता लागेको छ ।

नायिका ठकुरी मेडिकल क्षेत्रकी विद्यार्थी रहीछिन् । डाक्टरी पढ्दै गरेकी उनी अकस्मात फिल्ममा कसरी आइन् त भन्ने कुरा सबैको चासोको विषय बन्न पुगेको छ । डाक्टरी पढ्दा पढ्दै दुर्घटनामा परिन् र डाक्टरी पढ्ने सपना बीचमै हरायो । त्यसपछि समाजसोको विषय पढ्न थालेकी अश्लेशा ग्लामर क्षेत्रमा आइपुगिन् ।

विशेष