मनोरञ्जन

संचारकर्मी कृष्ण बाबु र पार्वती स्त्रीको तीज कोसेलीः ‘दुरविन लाई लाई’(भिडियाे सहित)

संचारकर्मी कृष्ण बाबु र पार्वती स्त्रीको तीज कोसेलीः ‘दुरविन लाई लाई’(भिडियाे सहित)

असार १६ । तीज आएसँगै बजारमा नयाँ नयाँ गीतद सार्वजनिक हुने क्रम बढ्दो छ । त्यस्तै क्रममा यतिबेला ‘दुरविन लाई लाई’ बोलको गीत सार्वजनिक भएको छ ।

खुमन अधिकारी र पार्वती स्त्रीले गाएको उक्त गीतमा कृष्ण बाबुको शब्द रहेको छ । गीतलाई शंकर बीसीले निर्देशन गरेका हुन् ।

">https://youtu.be/pAvMrl9btyw

Teej Song

विशेष