मनोरञ्जन

फिल्म ‘झ्यानाकुटी’को निर्माणमा लागेकी निशाको आफ्नै झ्यानाकुटी झ्याइ

फिल्म ‘झ्यानाकुटी’को निर्माणमा लागेकी निशाको आफ्नै झ्यानाकुटी झ्याइ

असार १६ । अभिनेत्री निशा अधिकार र क्रिकेटर शरद भेस्वाकर विवाह बन्दनमा बाँधिएका छन् । लामो प्रेमसम्बन्ध पछि आज उनीहरुले वैवाहिक सम्बन्धमा बाँधिएका हुन् ।

यतिबेला अभिनेत्री अधिकारी फिल्म ‘झ्यानाकुटी’ को निर्माणमा पनि व्यस्त रहँदै आएकी थिइन् । फिल्म तयार हुनुअघि नै निशा आफैँले झ्यानाकुटी झ्याइ पारेकी छिन् ।

विशेष