मुख्य समाचार

२१ अर्ब घोटालाका आरोपी भन्छन् , मलाई पक्राउ गरेर अख्तियारले कानुनको अपमान गर्यो

२१ अर्ब घोटालाका आरोपी भन्छन् , मलाई पक्राउ गरेर अख्तियारले कानुनको अपमान गर्यो


जेठ २१ । राजस्व निर्धारणमा अनियमितता आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले अख्तियारले कानुनको अपमान गरेको प्रतिक्रिया दिएका छन् ।

आज बिहान विशेष अदालतमा उपस्थित गराइएका शर्माले अख्तियारले आफूलाई कानुन र विधि विधानकै अपमान गरेर पक्राउ गरेको बताए ।सरकारकै आदेश पालना गरेर आयोगमा बसेको अवस्थामा आयोगको काम कारबाहीलाई छानबिनको गर्नु विधि विधानकै अपमान हो,’ उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ’अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्न सक्ने’ आशंकामा शर्मालाई शुक्रबार पक्राउ गरेको हो ।

विशेष