इतिहासमा आज

४२ वर्ष लागिन् जोली

४२ वर्ष लागिन् जोली


हलिउड नायिका एन्जेलिना जोलीको जन्म सन् १९७५ को जुन ४ अर्थात आजकै दिन भएको हो । उनले आज ४२ औं जन्मदिन मनाउदैं छिन् ।

जोली स्तन क्यान्सरबाट पीडित भएकी थिइन् । उपचार पछि अहिले उनी ठिक भइसकेकि छन् । उनले क्यान्सर पीडितलाई क्यान्सर प्राणघातक रोग होइन यसलाई उपचार गरे निको हुन्छ भन्ने सन्देस दिदै आइरहेकी छन् ।

केहि समय अघि मात्र पति ब्राण्ड पीटसंग सम्बन्ध विच्छेद गरी अहिले एक्लो जिवन विताइरहेकी छन् ।

विशेष