मनोरञ्जन

भलिबल सुन्दरी सिपोरा गुरुङको ‘भुइँमान्छे’ को टिजर सार्वजनिक

भलिबल सुन्दरी सिपोरा गुरुङको ‘भुइँमान्छे’ को टिजर सार्वजनिक

जेठ २२ । चलचित्र ‘भुइँमान्छे’ को टिजर सार्वजनिक भएको छ । भलिबल सुन्दरी मानिने सिपोरा गुरुङ अभिनित उक्त चलचित्र साउन २० गते रिलिज हुनेछ ।
फिल्मको कथा अस्पतालमा पोस्टमार्टम गर्ने मानिसको जीवनमा आधारित रहेको छ ।

सिपोरा गुरुङलगायत उक्त फिल्ममा रमेश बुढाथोकी, सहिन प्रजापती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी , सशांक बोहोरा, आर्यन न्यौपाने आदिको अभिनय रहेको छ ।

sipora gurung

विशेष