मनोरञ्जन

१७ वर्ष पछि ऐश्वर्या र अनिल कपूरको जोडी पर्दामा जम्ने

१७ वर्ष पछि ऐश्वर्या र अनिल कपूरको जोडी पर्दामा जम्ने

जेठ २२ । बलिउड अनिभेता अनिल कपूर र अभिनेत्री ऐश्वर्या राय वच्चन १७ वर्ष पछि एकसाथ पर्दामा देखिने भएका छन् । यो अवसर राकेश ओमप्रकार मेहराले जुराइदिन लागेका हुन् ।

करिब १७ वर्षअघि यी दुई फिल्म ‘ताल’ मा एकसाथ देखिएका थिए । फिल्मको सफलता पछि यी दुईले फेरि फिल्म ‘हमारा दिल आपके पास है’ मा सँगै काम गरेका थिए । तर, उक्त फिल्मले बक्स अफीसमा खासै कमाल गर्न सकेन ।

राकेश ओमप्रकाश मेहराको नयाँ प्रोजेक्ट ‘फन्ने खान’ नामको फिल्ममा ऐश्वर्या अनुबन्ध भइसकेकी छिन् भने अनिल कपूरको पक्का हुन बाँकी छन् ।

aishwarya rai, anil kapoor

विशेष