इतिहासमा आज

अमेरिकी पूर्व राष्ट्रपतिको निधन

अमेरिकी पूर्व राष्ट्रपतिको निधन


अमेरिकी पूर्व राष्ट्रपति तथा हलिउड स्टार रोनाल्ड रेगनको सन २००४ मा आजकै दिन अर्थात जुन ५ मा निधन भएको थियो ।

उनी सन १९८१ देखि १९८९ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । गरिब परिवारमा जन्म भएको उनी अमेरिकाको ४० औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी अमेरिकाको क्यालिफोर्नियाको गर्भनरमा सन १९६७ देखि १९७५ सम्म रहेका थिए ।

विशेष