मुख्य समाचार

किन पुगिन हिमानी मलेखु

किन पुगिन हिमानी मलेखु


जेठ २२ । पूर्व युवराज्ञी हिमानी शाह धादिङको मलेखु पुगेकी छन् ।

उनले मलेखुमा धादिङको मलेखु स्थित भद्रकाली मन्दिरमा आइतबार दर्शन गर्दै मन्दिर परिसरभित्र रहेको जेष्ठ नागरिक आश्रमको अवलोकन गरेकी हुन् ।
उनीसँगै छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कृतिका शाह पनि सहभागी थिए ।

गत २०७२ साल असोज १५ गते पूर्व युवराज्ञीबाट उक्त नवनिर्मित बृद्धाश्रम भवनलाई आवश्यक करिव ३० लाख बराबरको सहयोग गरेकी थिइन्

विशेष