इतिहासमा आज

विहारमा रेल दुर्घटना ५ सयको ज्यान गयो

विहारमा रेल दुर्घटना ५ सयको ज्यान गयो


सन् १९८१ को जुन ६ अर्थात आजकै दिन भारतको विहारमा रेल दुर्घटना हुँदा ५ सय यात्रुको ज्यान गएको थियो भने ३ सय घाइते भएका थिए ।

हजार यात्रु बोकेर विहारबाट कोलकाता गइरहेको रेल बागमती नदीमा दुर्घटना हुँदा ५ सय यात्रको ज्यान गएको होे ।

गाइले बाटो काट्दै गर्दा जोगाउन खोज्दा उक्त भयानक दुर्घटना भएको भारतीय अधिकारीहरुले जनाएका थिए ।

 

विशेष