मनोरञ्जन

राजामौलीको यस्तो खुलाशा, मौका मिल्नासाथ १५ प्रकारका बिरयानी खान पुग्थे प्रभास

राजामौलीको यस्तो खुलाशा, मौका मिल्नासाथ १५ प्रकारका बिरयानी खान पुग्थे प्रभास

जेठ २४ । एस एस राजामौली निर्देशित फिल्म ‘बाहुबली २’ ले विश्वभर १७०० करोडको व्यापार गरिसकेको छ । हालै ब्रिटिस फिल्म इंस्टिट्युटका विद्यार्थीसँग गरिएको कुराकानीमा राजामौलीले प्रभासबारे नयाँ कुराको खुलाशा गरेका छन् ।

राजामौलीको अनुसार प्रभास एकदम अनुशाशित रुपमा खानपान गर्ने गर्थे । फिल्मको लागि प्रभासले आफ्नो तौल पनि केही हदसम्म बढाएका थिए । महिनामा एक पटकमात्र प्रभासलाइ आफूलाई मन परेको खाना खाने छुट थियो ।

जब महिनामा एक दिन त्यो मौका मिल्थ्यो, उनी दिनमा करिब १० देखि १५ प्रकारका बिरयानी खाने गर्थे । यतिसम्म की कति मानिस त उनले खाने गरेका बिरयानीको नाम पनि जान्दैनथे ।

Pravas and SS Rajamouli

विशेष