स्वास्थ्य

शरिरको तौल घटाउने योगासनका ५ टिप्स

शरिरको तौल घटाउने योगासनका ५ टिप्स

तौल घटाउने सजिलो उपाय भनेको योगासनलाई लिने गरिन्छ । योग गर्नाले धेरै फाइदा हुन्छ । योग कुनै पनि उमेर समुहले पनि गर्न सकिन्छ । तर गर्भवती महिलाले भने योग गर्दा साबधान अपनाउन जरुरी छ । तनाब भयो या कुनै रोगको उपचारका लागि योग गर्दा फाइदा पुग्ने गर्दछ । शरिरको तौल घटाउन होस् वा तनाव कम गर्न योग अत्यावष्यक रहेको छ । योग गर्नाले मानिसमा आत्मबल बढ्ने हुन्छ । निरन्तर योग गर्दा शरिरको तौल कम गर्न पनि सकिन्छ ।

चक्राशन 

चक्राशन योगको महतवपूर्ण आसन मानिन्छ । जसको मद्दतले आफ्नो पेट घटाउन र शरिरका तन्तुहरुलाई ठिक राख्न सहयोग गर्दछ ।

भुजंगआशन

यो आसनले शरिको पछाडि रहेका हड्डीलाई बलियो बनाउन मद्दत गर्दछ । यसले दमका विरामीलाई लाभदायक मानिएको छ । यसले पहिले देखि भएको खोकी तथा कुनै पनि विमारीको उपचार गर्न सकिन्छ ।

धनुषासन

यो आसन गर्नाले मुटुलाई दरिलो बनाउन मद्दत गर्दछ भने यो आसनले घाटीमा भएका सबै रोगको निदान हुने गर्दछ ।

पश्चिमोत्तनासन

यो आसन गर्नाले मोटोपनलाई कम गर्न मद्दत गर्दछ भने सुगर भएका विमारीलाई विशेष लाभ पुग्ने गर्दछ ।

चक्की चलानासन

यो आशन गर्नाले शरिरको वजन कम गर्न मद्दत पुग्ने हुन्छ ।

विशेष