मनोरञ्जन

विवाह गरेको ७ महिनामै गर्भवती भएकी थिइन् लिजा

विवाह गरेको ७ महिनामै गर्भवती भएकी थिइन् लिजा

जेठ २४ । बलिउडकी चर्चित अभिनेत्री तथा मोडल लिजा हेडन यतिबेला चर्चामा आएकी छिन् । आफ्नो १९ दिनको छोरालाई बोकेको उनको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

लिजाले विवाह गरेको सात महिना पछि नै बच्चा जन्माएकी थिइन् । डिनो ललवानीसँग करिब डेढ वर्षसम्म प्रेम सम्बन्धमा रहेपछि उनले २९ अक्टोबर २०१६ मा उक्त प्रेम सम्बन्धलाई विवाहमा परिणत गराएकी थिइन् । उनका श्रीमान पाकिस्तानी मूलका ब्रिटिस व्यवसायी गुल्लु लवानीका छोरा हुन् ।

लिजा पछिल्लो पटक फिल्म ‘ए दिल है मुश्किल’ मा रनबीरकी प्रेमिका बनेर देखिएकी थिइ्न् । यसबाहेक उननले ‘आयशा’, ‘रास्कल’, ‘क्वीन’, ‘द शौकीन्स’, ‘हाउसफुल ३’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

Lisa Haydon

विशेष