मनोरञ्जन

सलमानले ‘ट्युबलाइट’ को प्रचार कपिलसँग हैन सुनिलसँग गर्ने

सलमानले ‘ट्युबलाइट’ को प्रचार कपिलसँग हैन सुनिलसँग गर्ने

जेठ २४ । बलिउडका औसत कलाकार चर्चित शो ‘दी कपिल शर्मा शो’ भारतीय फिल्मको प्रचारको लागि बलियो माध्यम मान्ने गर्छन् । तर अभिनेता सलमान खानले आउँदो फिल्म ‘ट्युबलाइट’ को प्रचार उक्त शोमा नगर्ने भएका छन् ।

सलमान यतिबेला सोनी च्यानलमा आउन लागेको नयाँ एपिसोड ‘सुपर नाइट विथ ट्युबलाइट’ को छायांकनको लागि तयार अवस्थामा छन् । उक्त शोमा कपिलका शोका पूर्व सदस्य सुनिल ग्रोभर, अली असगार र सुगन्ध मिश्रले करिब २ घण्टासम्म मनोरञ्जन दिने छन् ।

 

salman khan

विशेष