इतिहासमा आज

जमैकामा ७ दशमलब ५ शक्तिशाली भूकम्प ३ हजार को मृत्यु

जमैकामा ७ दशमलब ५ शक्तिशाली भूकम्प ३ हजार को मृत्यु


सन १९६२ जुन ७ अर्थात आजकै दिन जमैकामा ७ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परि ३ हजारको ज्यान गएको थियो ।  

जमैकाको क्यावियन प्लेटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पमा लाखौं घरमा क्षति पूगेको थियो । 

हज्जारौ मानिस घरबारविहिन भएका थिए ।

विशेष