इतिहासमा आज

अमेरिकामा भिषण आँधी, १ सय १६ को ज्यान गयो

अमेरिकामा भिषण आँधी, १ सय १६ को ज्यान गयो


सन् १९५३ को जुन ८ तारिख अर्थात आजकै दिन अमेरिकाको मिसिगनमा भिषण आँधी टोरोनाडोका कारण १ सय १६ को ज्यान गएको थियो भने ८ सय ४४ जना घाइते भएका थिए ।

त्यस्तै उक्त आँधीका कारण १९ मिलयन अमेरिकी डलर बराबरको क्षति भएको मिसिगन विपत्त व्यवस्थापन समितिले जनाएको थियो ।

उक्त आँधीमा हज्जारौ जनता विस्थापित भएका थिए ।

विशेष