नेपाल टेलिकमको नेटवर्कमा खराबी

जेठ २६ । नेपालको एकमात्र सरकारी टेलिफोन सेवा नेपाल टेलिकमको नेटवर्कमा यतिबेला खराबी देखिएको छ । फोन नलाग्ने र नेटवर्क नआउने समस्या आइरहेकाले ग्राहकहरु तनावमा रहेका छन् ।
के कारणले नेटवर्कमा खराबी आएको हो भन्नेबारे अहिलेसम्म जानकारी नआइसकेको नेपाल टेलिकमले जनाएको छ ।
nepal telecome