मनोरञ्जन

सुन्दरीको चर्तिकला बच्चालाई खाना खुवाउँदा पञ्जा, कुकुर समाउँदा खाली हात

सुन्दरीको चर्तिकला बच्चालाई खाना खुवाउँदा पञ्जा, कुकुर समाउँदा खाली हात


असार २६ । सामाजिक सञ्जालमा अहिले मिस दक्षिण अफ्रिकाकी सुन्दरीको तस्विर भाइरल भइरहेको छ ।

मिस २०७१ कि विजेता डेमी लाइनिल पिटर अहिले सामाजिक सञ्जालमा विवादित बनेकी छन् । उनले मिस दक्षिण अफ्रिाकाको ताज जितेपछि एक अनाथालयमा बच्चालाई खाना खुवाउँदा पञ्जा प्रयोग गरेको तस्विर जताततै आएको छ ।

उनले यस्तो खाद्य सुरक्षाका लागि बताए पनि उनले कुकुरलाई समाउँदा चाँहि खाली हात समाएको तस्विर जोडेर प्रयोग कर्ताले आलोचना गरिरहेका छन् ।

 

विशेष