इतिहासमा आज

जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस, विश्वमा कति छ जनसंख्या

जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस, विश्वमा कति छ जनसंख्या


सन् १९८९ बाट हरेक बर्ष बिश्व जनसख्या दिवस जुन ११ मा मनाउन थालिएको हो । र अहिले आएर बिश्वको जनसख्याँ ७ अरब पुगेको र अझै बढेको अनुमान गरिएको छ । एक अध्यनका अनुसार सन् २०१७ अप्रिल २४ तारिखका दिन बिश्वको जनसख्याँ साँढे ७ अरब पुगेको देखाएको छ , साँढे ७ अरब जनसख्याँ भएको यो ग्रहमा हामीसबैलाई स्वागत छ ।

बिश्वको शक्तिकेन्द्र मध्य एक चीनले पनि भर्खरै जनसख्याको यसै महत्व बुझेर एक सन्तान प्रणाली लागु गरेको छ, जापानमा पनि बच्चा जन्माउन प्रेरित गरिन्छ भने अन्य थुप्रै देशहरुको हबीगत यस्तै छ ।

यस बर्षको नारा ‘परिवार नियोजन, ब्यक्तिगत सशक्तिकरण र समृद्ध राष्ट्रकालागि’ भन्ने हो । परिवार नियोजन भन्ने बित्तिकै थोरै सन्तान जन्माउने या जनसख्याँ नियन्त्रण मात्र पनि हैन, परिवारको चौतर्फि बिकास अनि समृद्धिकालागि सोच्नपर्ने हरेक प्रकारका कुराहरु परिवार नियोजन भित्र रहन्छ भनेर बुझ्न जरुरी छ ।

विशेष