मनोरञ्जन

जोकोभिक र दीपिकाको अफयेर !

जोकोभिक र दीपिकाको अफयेर !


भारतीय अभिनेत्री दीपिका पादुकोणको सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिकसँग अफयेर चलेको खबर अहिले भारतीय मिडियामा आइरहेको छ ।

केहि समय अघि नै दीपिका र जोकोभिकको अफेयरको खबर आएको भए पनि कतिपएले पत्याएका थिएनन् ।  अब जोकोभिककी पूर्व प्रेमिका पप स्टार नताशा बेकवेलकमले किटानीका साथ उनीहरुको सम्बन्धको खुलासा गरिन नताशाले उनीहरु केसी समययता प्रेममा परेको बताएकी छन् । पछिल्लो समय दीपिक एउटा रेस्टुरेष्टमा सँगै डिनर गरिरहेको अवस्थामा भेटेकी थिइन ।

तर पछिल्लो समय उनीहरुकोको प्रेम सार्वजनिक भएको छ ।

विशेष