मनोरञ्जन

यो तीजमा ‘बाबाले सारेको सुनतलाको विरुवा’ बजारमा सर्वत्र उपलब्ध (भिडियो सहित)

यो तीजमा ‘बाबाले सारेको सुनतलाको विरुवा’ बजारमा सर्वत्र उपलब्ध (भिडियो सहित)

असार २८ । नारीहरुको महान चाड हरितालिका तीजको लागी गायीका सकुन्तला थापाले गीत स्वरुप उपहार ल्याएकी छिन् । ‘बाबाले सारेको सुन्तलाको विरुवा’ बोलको यस गीतमा एक नारायण भण्डारीको शब्द संगीत रहेको छ ।

गीतमा रीना थापा र सबिता आलेले नृत्य प्रस्तुत गरेका छन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

विशेष