इतिहासमा आज

चालिस लागिन नायिका मिशेल

चालिस लागिन नायिका मिशेल


अमेरिकी अभिनेत्री मायट मिशेल रोड्रिग्जको जन्म जुलाई १२ १९७८ अर्थात आजकै दिन भएको थियो ।

सन २००० देखि अभिनय यात्रामा प्रवेश गरेकी उनले हलिउडमा दमदार प्रदर्शन गरेर थुप्रै अवार्ड जितिसकेकी छन् ।

आज उनले ४० औं जन्मदिन मनाइरहेकी छन् ।

विशेष