Technology

वैज्ञानिकको दावी जनसंख्या रोक नत्र मानव जाती नै रहँदैन्

वैज्ञानिकको दावी जनसंख्या रोक नत्र मानव जाती नै रहँदैन्


असार २९ । एक पटक फेरी संसारबाट मानव जाती लोप हुने खतरा रहेको बैज्ञानीकहरुले दाबी गरेका छन् ।

यसको सबैभन्दा ठूलो कारण भनेको संसारबाट केही प्रजातीहरुको लगातार विनासे हो । यस अघि पनि संसार पाँच पटक सम्म भएको हो । यसको कारण भनेको प्राकृतिक विनास थियाृ । अब छंठौं पटक पनि खतम अमेरिकी वैज्ञानिकहरुको दावी छ ।

अमेरिकाको न्यूयोर्क टाइम्समा छापिएको एउटा रिपोर्ट अनुसार यो विनाशको कारण जनसंख्या हो र यसलाई तत्काल रोक्न आवश्यक रहेको बताएका छन् ।

त्यस्तै अर्को मुख्य कारण भनेको संसारबाट पशुहरुको संख्या हराउँदै गएको उनीहरुको बासस्थान नभएका कारणले पछिल्लो १ सय वर्षमा २ सय भन्दा बढी प्रजातीहरु लोप भइसकेको बताइएको छ ।

विशेष