इतिहासमा आज

आदिकवि भानुभक्त आचार्य

आदिकवि भानुभक्त आचार्य


नेपाली साहित्यका धरोधर आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ आषाढ २९ गते आइतवारका दिन पिता धनञ्जय र माता धर्मावतीदेवीको कोखबाट भएको थियो ।

तनहुँको रम्घामा जन्मेका उनले एउटा घासीले घाँस काटेर पार्टी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए । उनले नेपाली साहित्यमा थुप्रै कृतिहरु प्रकाशित छन् । उनको निधन वि.सं १९२५ को असोज ६ गते भएको थियो ।

विशेष