इतिहासमा आज

टर्कीमा सैन्य कु असफल, १ सय ६१ जना मारिए

टर्कीमा सैन्य कु असफल, १ सय ६१ जना मारिए


सन २०१६ जुलाई १५ अर्थात आजकै दिन टर्कीमा सेनाभित्रैबाट कु प्रयास भएको थियो ।

कुु असफल पार्न रातारात गरिएको कारबाहीमा उच्च पदस्थसहित २ हजार ८ सय ३९ जना सैनिक पक्राउ परेका थिए । १ सय ६१ जना मारिएको र १ हजार ४ सय ४० घाइते भएको प्रधानमन्त्री बिनाली यिल्दिरिमले बताएका थिए ।

यिल्दिरिमले यो घटनालाई टर्किस प्रजातन्त्रको कालो धब्बाको संज्ञा दिएका थिए । टर्कीका अन्कारा, इस्तानवुल र अन्यत्र रातभर विस्फोट र गोली हानाहान भएको थियो ।

विशेष