रोजगार मुख्य समाचार

लोकसेवाको नयाँ कार्यतालिका सार्वजनिक, यस्तो छ तालिका

लोकसेवाको नयाँ कार्यतालिका सार्वजनिक, यस्तो छ तालिका


असार ३१ । लोक सेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्न सक्नेगरी नयाँ आर्थिक वर्षका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । लोकसेवाले आर्थिक बर्ष २०७४÷७५ को कार्यतालिका दुई चरणमा कार्यतालिका निर्धारण गरेको छ ।

एक चरणमा निजामति र अर्को चरणमा चाहिँ सुरक्षा निकाय तर्फ कर्मचारी भर्ना गर्ने गरि कार्य तालिका सार्वजनिक गरेको छ । कार्यतालिमा नयाँ भर्ना, बढुवा, आन्तरिक प्रतिस्पर्धा लगायतको लागि समय निर्धारण गरिएको छ ।

लोक सेवाले आफ्नो निरन्तर कार्य अनुसार उक्त कार्य तालिका प्रकाशन गरेको हो । संसदमा कर्मचारी समायोजन विधेयक पेश भइसकेको अवस्थामा पनि लोक सेवाले चाहिँ आफ्नो नियमित कार्यतालिका प्रकाशन गरेको हो ।

यस्तो छ कार्य तालिका

यहाँ थिच्नुहोस्

विशेष