खेल

नेइमार र मेस्सीको स्वास्थ्य परिक्षण, यस्तो छ कारण

नेइमार र मेस्सीको स्वास्थ्य परिक्षण, यस्तो छ कारण


असार ३१ – स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी र नेइमारको बार्सिलोना फर्केको पहिलो दिन नै परिक्षण गरिएको छ ।
अफ सिजनमा घरायसी काममा व्यस्त भएका दुवै खेलाडीलाई क्लब फर्कने बित्तिकै जाँच गरिएको हो ।

क्लबले आफ्नो अफिसियल इन्स्टाग्राममा मेस्सी र नेइमारको स्वास्थ्य परिक्षणको तस्बिरहरु प्रकाशित गरेको छ ।

उनीहरुको स्वास्थ्यको सम्पूर्ण जाँच गरिएको थियो ।

विशेष